राष्ट्रियसभाका सबै सदस्यहरुको गोला प्रथाद्वारा पदावधि निर्धारण : गृहमन्त्रीको ६ वर्ष, अर्थमन्त्री २ वर्ष (सूचीसहित)

SHARE:

काठमाडौँ । राष्ट्रियसभाका सबै सदस्यहरुको गोला प्रथाद्वारा पदावधि निर्धारण गरिएको छ ।

संघीय संसद् सचिवालयले नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यहरुको पदावधि गोला प्रथाद्वारा सोमबार टुङ्गो लगाएको हो ।

छ वर्षको कार्यकाल प्राप्त गर्नेमा

रमेशजङ्ग रायमाझी
जितेन्द्रनारायण देव
रामबहादुर थापा
गणेशप्रसाद तिमिल्सिना
खिमलाल भट्टराई
भैरवसुन्दर श्रेष्ठ
हरिराम चौधरी
बिना पोखरेल
प्रमिलाकुमारी
दिलकुमारी रावल
दीपा गुरुङ
अनिता देवकोटा
नन्दा चपाई
इन्दु कडरिया
नरपति लोहार
सिंहबहादुर विश्वकर्मा
प्रकाश पन्थ
महेशकुमार महरा
रामचन्द्र राई
विमला राई पौडेल

चार वर्षको कार्यकाल प्राप्त गर्नेमा
परशुराम मेघी गुरुङ
सुमनराज प्याकुरेल
राधेश्याम अधिकारी
दीनानाथ शर्मा
चन्द्रबहादुर खड्का
खगेन्द्रप्रसाद पुरी
शेरबहादुर कुँवर
रामनारायण बिडारी
नैनकला ओझा
शशिकला दाहाल
उदया शर्मा पौडेल
शान्तिकुमारी अधिकारी
कोमल ओली
कविता बोगटी
तारादेवी भट्ट
खिमकुमार विक
चक्र स्नेही
रामलखन चमार
जीवन बुढा
अगम वान्तवा राई

२ वर्षको कार्यकाल प्राप्त गर्नेमा
हरिचरण सिवाकोटी
रमेशप्रसाद यादव
बलरामप्रसाद बाँस्कोटा
सुरेन्द्रराज पाण्डे
दुर्गाप्रसाद उपाध्याय
कालीबहादुर मल्ल
बद्रीप्रसाद पाण्डे
डा युवराज खतिवडा
सरिता प्रसार्इं
मुक्ताकुमारी यादव
धनकुमारी खतिवडा
विन्दादेवी आले
मीना बुढा
युटोल तामाङ
कमलाकुमारी ओली
खेमराज नेपाली
रामप्रित पासवान
राजकुमार कुँवर
वृशेषचन्द्र लाल

संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा ५९ सदस्यीय रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!