हार्दिक समबेदना
पुर्ख्यौली घर म्याग्दी चिमखोला जस्लाबाङ्ग निवासी, समाजसेवी जमदार जङ्ग बहादुर पुन (माइला भेना) ज्युको निधनले स्तब्ध भएका छौं। यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै मृतात्माको चिर शान्तिको कामना गर्दछौं।
दुत पुन (चिम्खोले काईला) तथा सम्पूर्ण परिवार







