हार्दिक बधाई तथा शुभकामना
हाम्रा एभेरेस्ट टाइम्सका शुभचिन्तक श्री तुलचन्द्र तिलिजा पुनमगरज्यु र बालिका तिलिजा पुनमगरज्युको सुपुत्री तोइच्छा तिलिजा पुनमगरज्युले बेलायतको Bournemouth University बाट फेरिपनि Graduation गर्नुभई दिक्षान्त ग्रहण गर्नु भएकोमा उहाँलगायत सम्पूर्ण परिवारजनमा हार्दिक बधाई दिदै सुमंगलमय सुभकामना ब्यक्त गर्न चाहन्छौं।
एभेरेष्ट टाईम्स तथा सम्पूर्ण परिवार







