हार्दिक बधाई तथा शुभकामना
हाम्रा एभेरेष्ट टाइम्सका शुभचिन्तकज्युहरु गैर आबशीय नेपाली संघ युकेको प्रमुख सल्लाहकार जस्तो गरिमामय पदमा मनोनित हुनुभएको उपलक्षमा सम्पूर्ण नवनिर्वाचित प्रमुख सल्लाहकारज्युहरुमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकाल, सु-स्वास्थ्य, दिर्घायू र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौं।
एभेरेस्ट टाइम्स तथा सम्पूर्ण परिवार







