हार्दिक बधाई तथा शुभकामना
एभेरेष्ट टाइम्स युका शुभचिन्तक श्रीमती पूनम गुरुङ बेजिङस्टोक कञ्जरभेटिभ महिला अर्गानाइजेसनको ‘महिला प्रमुख’ जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँलगायत नवनिर्वाचित कार्यसमितिज्युहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकाल, सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविश्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छौं।
एभेरेष्ट टाईम्स युके







