हार्दिक बधाई तथा शुभकामना
एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक, महिला बालबालिका तथा जेष्ठ नागरिक पुर्बमन्त्रि थम माया थापा नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौँ महाधिवेशनबाट केन्द्रिय कमिटिमा निर्वाचित हुदै स्थायी समिति जस्तो गरिमामय पदमा मनोनित हुनुभएकोमा उहाँलगायत नवनिर्वाचित कार्यसमितिज्युहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकाल, सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविश्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छौं।
एभेरेष्ट टाईम्स युके







