हार्दिक बधाई तथा शुभकामना
पुर्ख्यौली घर म्याग्दी, अन्नपूर्ण गाउँपालिका १ दोवा, हाल बेलायत निवासी श्री देउमान पुन र नन्दा पुनको सुपुत्री सुश्री सलोनी पुनले संसारको ख्यातिपाप्त बिश्वबिद्यालय मध्ये एक बेलायतको Oxford University बाट Chemistry बिषयमा Master Degree उतिर्ण गर्नुभएकोमा उहाँलगायत सम्पूर्ण परिवारजनहरुमा हार्दिक बधाई ज्ञापन गर्दै, सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविश्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छौं।
ओम पुन
अध्यक्ष, दोवा समाज युके







