हार्दिक बधाई तथा शुभकामना: सुश्री कबिता पुर्जा

SHARE:

हार्दिक बधाई तथा शुभकामना

पुर्ख्यौली घर म्याग्दी, अन्नपूर्ण गाउँपालिका १ दोवा, हाल बेलायत निवासी श्री खुम बहादुर पुर्जा र श्रीमती मैना पुर्जाको माईली सुपुत्री सुश्री कबिता पुर्जाले बेलायतको Brighton University बाट Bio-Medical बिषयमा Bsc उतिर्ण गर्नुभएकोमा उहाँलगायत सम्पूर्ण परिवारजनहरुमा हार्दिक बधाई ज्ञापन गर्दै, सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविश्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छौं।

ओम पुन
अध्यक्ष, दोवा समाज युके

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!