बेइजिङ २४ जुलाई २०२२ । जोन्स हप्किन्स युनिभर्सिटी प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले कोभिड-१९ बाट विश्वका सबैभन्दा बढी प्रभावित देशको विवरण प्रकाशन गरेको छ ।
शनिबार प्रकाशित विवरणअनुसार विश्वमा कोरोनाबाट सङ्क्रमित बिरामीको सङ्ख्या ५६ करोड ८६ लाख ९६ हजार छसय ७५ पुगेको छ ।
- अमेरिका ९०,३५८,९८८
- भारत ४३,८४७,०६५
- फ्रान्स ३३,६२१,३१०
- ब्राजिल ३३,५५५,५२६
- जर्मनी ३०,२३९,१२२
- बेलायत २३,४२२,७११[clear]
- इटाली २०,५३९,०१६
- दक्षिण कोरिया १९,०७७,६५९
- रूस १८, २४७, ७७०






