चर्चमा आगलागी हुँदा इजिप्टमा ४१ जनाको मृत्यु

SHARE:

एजेन्सी अगस्ट १४ ।

इजिप्टको गिजा प्रान्तको एक कप्टिक चर्चमा आइतबार भएको भीषण आगलागीमा परी कम्तीमा ४१ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अबु सिफिन चर्च दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या अझै गणना भइरहेको छ एकिन विवरण आउन बाँकी छू, स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ । अहिले ३७ वटा एम्बुलेन्सहरू घटनास्थलमा पठाइएको मन्त्रालयले जनाएको छ।

आन्तरिक मन्त्रालयका अनुसार चर्च भवनको दोस्रो तल्लामा रहेको एयर कन्डिसनरबाट विद्युत् सर्ट भएर आगलागी भएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!