जी आर यन सी युकेले १० के र २ के फन रन दौड गर्ने

SHARE:

लण्डन सेप्टेम्बर ६ ।

जी आर यन सी युकेले आगामी आइतबार दौड प्रतियोगिता गर्ने भएको छ।

बिहान १० बजे १० के र १०:१५ बजे २ के हुने उक्त दौडमा ब्ल्याक वाटर भ्याली रंनार्सको सहकार्य रहनेछ भने रुश्मूर बोरो काउन्सिलको बिसेस सहयोग तथा प्रमुख प्रायोजक पिपल मोर्गेज र बिसेष प्रायोजक ग्रैन्जर रहनेछ ।

उक्त दौडको लागि भोलुनटियर्स (सयमसेवी) र दौडमा समाबेश हुन सक्नेछ। सात सय रजिस्टरले टि शर्ट पाउनेछन् भने अन्यको केहि रकम रुख रोप्न खर्चिनेछ। सबै रकम च्यारी टेबल काम मा खर्चिनेछ भने प्रथम आउने र नेपाली को प्रथम आउने लाइ एभरेस्ट म्याराथुन मा दौडन को लागि सहयोग तथा प्रयोजन गरिने कोसिश भैरहेको छ।

गत सनिबार  दौडको तयारी बैठक  बसेको थियो। उक्त दौडको संयोजक मेजर् रि खिम गौचन , सह संयोजक उपध्येक्ष उत्तर बहादुर गुरुङ , महासचिब डा. बिसाल गुरुङ, खेलकुद सचिब कुमार गुरुङ र उपद्येक्ष महिला लिला सेइलिङ्ग माबोले गर्नेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!