बेलायतमा छायांकन गरिएको ‘आकाशैको झिलमिल तारा’ कौराह गीत रिलिज

SHARE:

लन्डन । बेलायतमा छायांकन गरिएको ‘आकाशैको झिलमिल तारा’ कौराह गीत रिलिज भएको छ ।

निरा थापा मगर र मनसुधन थापा मगरको आवाजमा सजिएको गीत मनसुधन थापामगर र निरा थापा मगरकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतको शब्द/लय
मनसुधन थापा मगरले गरेका सिर्जना गरेका हुन् । संगीत संयोजन सागर बिरही, भिडियो निर्देशन/छायांकन कुशल श्रेष्ठ, कोरियोग्राफी
सविता राना (नाना) गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!