सन्दीप लामिछाने विरुद्ध बलात्कारको जाहेरी

SHARE:

काठमाडौं सेप्टेम्बर ७ ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछाने विरुद्ध बलात्कारको जाहेरी परेको छ ।

१५ वर्षीया किशोरीलाई बलात्कार गरेको उजुरी गौशाला प्रहरी बृत्तमा परेको हो । सन्दीपले बलात्कार गरेको तथ्य किशोरीकीको साथीले बाहिर ल्याएको बताइएको छ ।

सन्दीप केन्या विरुद्धको क्रिकेट श्रृंखला खेल्न जानुअघि बलात्कारको घटना भएको दाबी गरिएको छ । सामाजिक सञ्जालमार्फत सन्दीपको पीडित किशोरीसँग सम्पर्क भएको र भेटघाटपछि प्रलोभनमा पारेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

सन्दीप यतिबेला क्यारेबियन प्रिमियर लिग क्रिकेट खेल्ने सिलसिलामा वेष्ट इन्डिजमा रहेका छन् । नाबालिगको नाम भने सार्वजनिक गरिएको छैन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!