हार्दिक समबेदना
मेरो माईली छामाको छोरा तथा मेरो भाई सम बहादुर गर्बुजाको आल्पायुमा निधन भएको खबरले म स्तब्ध छु। यस दुखद घडीमा बुहारी, छोराछोरीहरु, जेठी बहिनी सेती, माइली बहिनी, साइली बहिनी, काइली बहिनी र कान्छी बहिनी शान्तिको सोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दै स्वर्गीय सम बहादुर गर्बुजा भाईको मृतात्माको चिर शान्तिको कामना गर्दछु।
दुत गर्बुजा पुन तथा सम्पूर्ण परिवार







