
हार्दिक बधाई तथा शुभकामना
एभेरेष्ट टाइम्सका शुभचिन्तक श्री हर्क गुरुङज्यु बुद्धिष्ट कम्युनिटि सेन्टर (बिसिसी) युकेको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै, नवनिर्वाचित सम्पूर्ण पदाधिकारीज्युहरु सल्लाहकारज्युहरु र कार्यसमितिज्युहरुमा सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
दुत पुन (चिम्खोले काईला)
सम्पादक एभेरेष्ट टाईम्स युके तथा सम्पूर्ण परिवार






