हार्दिक बधाई तथा मंगलमय शुभकामना: श्री चन्द्र कुमार गुरुङ र श्रीमती शान्ती गुरुङ

SHARE:

 

हार्दिक बधाई तथा मंगलमय शुभकामना

तनहुँ जिल्ला स्थायी घर, हाल बेलायतको सिड्कपमा बसोबास गर्दै आउनु भएका, नेपालका जिल्ला स्तरीय भलिबल खेलका उत्कृष्ट खेलाडी, भलिबल खेललाई बेलायतमा संरक्षण र प्रबर्धन गर्दे आउनुभएका भलिबल खेल प्रेमी, ग्रिनविज भलिबल परिवार युकेका उपाध्यक्ष तथा मेरा आत्मीय मित्र श्री चन्द्र कुमार गुरुङ र श्रीमती शान्ती गुरुङलाई सन् २०२३, १६ मार्चका दिन पुत्रलाभ भएको खुशीयालिमा उहाँहरुलागायत सपरिवारमा हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

कर्मा पहाडी शेर्पा
अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ युके

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!