हार्दिक बधाई: श्री धन बहादुर सार्की

SHARE:

 

 

 

 

 

 

 

हार्दिक बधाई

हाम्रा ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेका सल्लाहकार श्री धन बहादुर सार्कीज्यु गत बिहिवार, ४ मे, २०२३ का दिन सम्पन्न बेलायतको स्थानीय निर्वाचनमा लेबर पार्टीको तर्फबाट रसमोरबोरो काउन्सिल, विलिङटन वार्डको काउन्सिलर जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना ब्याक्त गर्दछौं।

मान बहादुर गुरुङ
अध्यक्ष, ग्रेटर रसमोर नेपाली कम्युनिटी युके तथा सम्पूर्ण परिवार

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!