
हार्दिक बधाई
नेपाली वेल्फेर सोसाईटी युकेका अध्यक्ष श्री धन बहादुर सार्कीज्यु गत बिहिवार, ४ मे, २०२३ का दिन सम्पन्न बेलायतको स्थानीय निर्वाचनमा लेबर पार्टीको तर्फबाट रसमोरबोरो काउन्सिल, विलिङ्टन वार्डको काउन्सिलर जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना ब्याक्त गर्दछौं।
तेजेन्द्र गुरुङ
उपाध्यक्ष, नेपाली वेल्फेर सोसाइटी युके तथा सम्पूर्ण परिवार






