
हार्दिक बधाई
हाम्रा चितवन परिवार युकेका सह-सचिब श्री धन बहादुर सार्कीज्यु गत बिहिवार, ४ मे, २०२३ का दिन सम्पन्न बेलायतको स्थानीय निर्वाचनमा लेबर पार्टीको तर्फबाट रसमोरबोरो काउन्सिल, विलिङटन वार्डको काउन्सिलर जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना ब्याक्त गर्दछौं।
मित्र गुरुङ
अध्यक्ष, चितवन परिवार युके तथा सम्पूर्ण परिवार






