
हार्दिक बधाई
हाम्रा सृजनसिल नेपाली समाज युकेका निबर्तमान अध्यक्ष श्री धन बहादुर सार्कीज्यु गत बिहिवार, ४ मे, २०२३ का दिन सम्पन्न बेलायतको स्थानीय निर्वाचनमा लेबर पार्टीको तर्फबाट रसमोरबोरो काउन्सिल, विलिङ्ग टन वार्डको काउन्सिलर जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना ब्याक्त गर्दछौं।
सुक बहादुर बिश्वकर्मा
अध्यक्ष,सृजनसिल नेपाली समाज युके तथा सम्पूर्ण परिवार






