मुसा सम्झेर भिडियो बनाई सामाजिक सञ्जालमा पोस्ट गर्दा

SHARE:

एक महिलाले आफ्नो घरमा भेटिएको एक जीवलाई मुसो सोचेर भिडियो रेकर्ड गरिन् । उक्त भिडियो सामाजिक सञ्जालमा शेयर गरेपछि आएको कमेन्टले उनको होस् उड्यो । इंग्ल्याण्डको साउथम्पटनमा बस्ने बेक्स डीन नाम गरेकी ती महिलाले शेयर गरेको उक्त भिडियो भाइरल बन्यो ।

उक्त भिडियोमा उनको घरमा ५–६ इन्चको एक जीवको बच्चा देखिएको छ । ती महिलाले उक्त जीवनको पुच्छर देखेर मुसा सोचिरहेकी थिइन् । तर उक्त भिडियो सामाजिक सञ्जालमा शेयर भएपछि उक्त जीव मुसो नभएर खतनाक जीव भएको भन्दै मानिसले कमेन्ट गर्न थाले ।

कमेन्ट हेरेर उक्त जीवको वास्तिकता जानेपछि ती महिला निकै डराइन् । भिडियोमा उक्त जीव विस्तारै हिडिरहेका देख्न सकिन्थ्यो । उक्त जीवन मुसो नभएर मृत शरीरमा बढ्ने खतनाक जीव थियो। उक्त जीव यति ठूलो भएको थियो की हेर्दा मुसो जस्तै देखिन्थ्यो । यस जीवको न आँखा हुन्छ न त खुट्टा ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!