गायक जीतबहादुर खड्काको ‘पुरानो माया’ गीत सार्वजनिक

SHARE:

काठमाडौं २ जुन २०२३ ।

गायक जीतबहादुर खड्काको नयाँ गीत ‘सुन्न पाए मायाले मायाले बोलेको, शीतल हुन्थ्यो मनको घाउ पोलेको’को म्युजिक भिडियो युटुबबाट सार्वजनिक भएको छ ।

युगल गीतमा गायक खड्कालाई गायिका सोनु सिंहले साथ दिएकी छन् । गणेश चौलागाईंको शब्दमा गायक खड्का स्वयंले स्गीत दिएका छन् । गीतमा विष्णु तामाङको एरेन्ज रहेको छ। भिडियो मिलन श्रेष्ठले निर्देशन गरेका छन् । भिडियोमा राजाराम सिंखडाको कोरियोग्राफी रहेको छ।

भिडियोमा प्रकाश तामाङ ‘राज’, निहारिका थापा, शरण हुमागाईं र सुनिता कालिकोटेको अभिनय रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!