करण राईको नयाँ गीत ‘पिरतीको मुस्कान’मा मिरुना फिचर्ड

SHARE:

काठमाडौं २३ अगस्ट २०२३ ।

अभिनेत्री मिरुना मगर र ‘द भ्वाइस अफ नेपाल ४’का विजेता करण राईको अभिनयमा नयाँ गीत ‘पिरतीको मुस्कान’ सार्वजनिक भएको छ ।

लेखक तथा गीतकार लीला सेलिङ माबोको शब्द रहेको गीतमा देवेश राईको संगीत, एरेञ्ज तथा मिक्सिङ समावेश छ । लीला र अन्जु सेलिङले निर्माण गरेको गीतमा करणको स्वर छ ।

गीतको भिडियोमा पहिलो पटक नृत्य गर्दाको अनुभव सुनाउँदै राइले आफू कलाकारितामै रहने प्रण गरेका छन् । गीत सार्वजनिक कार्यक्रममा निर्देशक शान थापा करणले एक हप्तामै नृत्यको अभ्यास गरेको सुनाए । म्युजिक भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने रोशन विश्वकर्माले कोरियोग्राफी गरेका छन् ।

भिडियोको सम्पादनररंग संयोजन सुप्रिम पराजुलीले गरेका हुन् । लीला र करणको सहकार्यमा ुसिमानाु बोलको गीत यसअघि सार्वजनिक भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!