प्रबासी नेपाली मंच युके, महिला, बाल बालिका तथा जेष्ठ नागरिक बिभाग लण्डनको तीज बिशेष कार्यक्रम सम्पन्न

SHARE:

लण्डन १३ सेप्टेम्बर २०२३ ।

बेलायतको साउथ इस्ट लण्डनमा नेपाली सास्कृतिक र परम्परा अनुसार हरितालिका तीज २०२३ भब्यतका साथ समपन्न भएको छ ।

प्रबासी नेपाली मंच युके, महिला, बाल बालिका तथा जेष्ठ नागरिक बिभागले आयोजन गरेको कार्यक्रममा नेपाली राजदुत बास बेलायतका उपनियोग प्रमुख रोशन खनालको प्रमुख अतिथी, ओ.एन. एफ युकेका अध्यक्ष तुङ्ना भुशाल, ग्रिविच बोराका अप मेयर जित रनभट बिशेष अतिथी थिए ।

सुदेश बजगैको अध्यक्षत्तमा सम्मपन्न हरितालिका तीज २०२३ कल्पना त्रिपढी ब्यबस्थापन रहेको बिभिन्न तीज बिशेष गीत, गजल, कबिता र निर्त्याले उपस्थित दर्शक लाई मनोरन्जन दिएका थिए ।

बिशेष अतिथी, प्रमुख अतिथीको शुभकामना मन्तब्यसंगै अध्यक्षले कार्यक्रममा तीज बिशेष खानपिनपछि खुल्ला नाच गानसंगै तीज बिशेष कार्यक्रम २०२३ सकिएको राम माया बिष्टले बताएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!