
बेलायत। हेज पुलिस स्टेसन लन्डनका अनुसार एक नेपाली युवा सन्दीप तामाङ (जन्म मिति १८ जुलाई १९९९) मृत अवस्थामा फेला पारेको छ। तर उनको शव बुझ्न कोहि पनि सम्पर्कमा नआएको हुँदा सो पुलिस स्टेसनले नेपाल एम्बेसी, लन्डनमा पनि पत्राचार गरेको छ। नेपाल एम्बेसी, लन्डनले पनि निजको ठेगाना पत्ता नलागेको बुझिएको छ। यसर्थ गैरआवासीय नेपाली संघ यूकेको तल दिइएको सम्पर्क नम्बरमा खबर गरिदिन अपील गरेको छ।
Hayes Police London has discovered a deceased individual and is seeking assistance in identifying the person.
Name: Mr. Sandip Tamang
Date of Birth: 18 July 1999
If anyone has additional information about him, please contact:
Prem Gaha Magar
President,
Non-Resident Nepali Association (NRNA) UK
Email: president@nrnauk.org
Phone: (+44) 7833 507666
URL: www.nrnauk.org






