तमु धीं युकेका पूर्वअध्यक्ष मेरि डमर घलेलाई मातृशोक

SHARE:

लन्डन ७ जुलाई २०२४ । गैर आवासीय नेपाली संघ (एनआरएनए युके), तमु धीं युकेका पूर्वअध्यक्ष मेजर रिटायर्ड डमर घलेलाई मातृशोक परेको छ ।

मेरि घलेको आमा बत्तिमाया घलेको आफ्नै निवास पोखरामा शनिबार राति निधन भएको हो । बत्तिमाया पछिल्लो ४ महिनादेखि अस्वस्थ थिइन् ।

बत्तिमायाको निधनमा नेपाल र बेलायतमा रहेका विभिन्न संस्था र व्यक्तिहरुले मृतात्माको चीरशान्तिको कामना गर्दै श्रध्दाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त घले परिवारलाई समवेदना व्यक्त गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!