तमु धीं यूकेको अध्यक्षमा जुमकाजी, आमा समूहको अध्यक्षमा कमलादेवी निर्विरोध चयन

SHARE:

लन्डन १४ डिसेम्बर २०२४ । तमु धीं यूकेको अध्यक्षमा जुमकाजी गुरुङ र आमा समूहको अध्यक्षमा कमलादेवी गुरुङ निर्विरोध चयन भएका छन् ।

तमु धिं भवन मिचेटमा शनिबार भएको २४ औं वार्षिकसाधारणसभा र १३ औं महाधिवेशनबाट उनीहरुको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको निर्वाचन मण्डलका संयोजक एकेन्द्र गुरुङले घोषणा गरे । संयोजक गुरुङका अनुसार गत शनिबार भएको मनोनयन दर्तामा अध्यक्षमा गुरुङको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका हुन् । जुमकाजी नेतृत्वको नयाँ कार्यसमितिको २९ जना नै निर्विरोध भएको छ । अध्यक्षमा चयन भएका जुमकाजी यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।

तस्बिरहरू : ज्ञाम गुरूङ, एसके गुरूङ

जुमकाजी गुरुङ नेतृत्वको कार्यसमिति

कमलादेवी गुरुङ नेतृत्वको कार्यसमिति

 

 

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!