बेलायतवासी दोवातानीलाई हंगकंगमा स्वागत तथा बिदाई

SHARE:

जमुना गर्बुजा – हंगकंग।

म्याग्दी जिल्ला, अन्नपूर्ण गाउँपालिका १ दोवा, हाल बेलायतवाट हंगकंगको भ्रमणमा आएका दोवातानीहरुलाई हंगकंगवासी दोवातानीहरुले स्वागत तथा बिदाई गरेका छन्।

उक्त स्वागत तथा बिदाई कार्यक्रम सनिवार ३ मे २०२५ का दिन हंगकंगको जोर्डनस्थित बृटिश गोर्खा कलब एण्ड रेष्टुरेन्टमा सम्पन्न भएको छ।

स्वागत तथा बिदाई कार्यक्रममा  बेलायतबाट हंगकंग भ्रमणमा आएका दमाया गर्बुजा, डनरसिङ पुन, धन कुमारी गर्बुजा, चन्द्र गर्बुजा, जमुना गर्बुजा र लिला गर्बुजा (समुन्द्रपारी) र उनका परिवारहरुलाई स्वागत गर्दै बिभिन्न प्रकारको उपहार दिएर बिदाई गरेका छन्।

स्वागत तथा बिदाई कार्यक्रम टिपेन्द्र गर्बुजाले संचालन गरेका थिए भने सो कार्यक्रममा म्याग्दी प्रवासी नेपाली संघ (मोना) हंगकंगका अध्यक्ष कर्ण पुनको पनि उपस्थिति रहेको थियो।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!