काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी प्रथम महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय सदस्यमा ९९ जना निर्वाचित भएका छन् । खुलातर्फ ३२ सहित ९९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएको रास्वपा केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । मत परिणाम बिहीबार राति सार्वजनिक गरिएको हो । पदाधिकारीका लागि शुक्रबार निर्वाचन प्रक्रिया चलिरहेको छ ।
कसले कति मत पाए ?







