११ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस (नामावलीसहित)

SHARE:

काठमाडौं । नेपाल प्रहरीको ११ एसएसपीको प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले शनिबार ११ जनाको नाम सिफारिस गरेको हो ।
सूचीको पहिलो नम्बरमा विनोद शर्मा घिमिरे आएका छन् भने दोस्रो नम्बरमा विकास श्रेष्ठ र तेस्रो नम्बरमा ठाकुरप्रसाद ज्ञवाली छन् ।  चौथाे नम्बरमा पूर्णचन्द्र जोशी रहेका छन् । तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिभक्त प्रजापती र सूर्यप्रसाद उपाध्याय पनि बढुवा सिफारिसमा परेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!