नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष निर्मला शर्मा लन्डन आइपुगिन्

SHARE:

 

शुक्रवार ०१ अगष्ट २०२५ – बेलायत। नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष निर्मला शर्मा लन्डन आइपुगेका छन्।

अध्यक्ष शर्मालाई नेपाल पत्रकार महासंघ (एफएनजे) युकेको आगामी आईतबार, ३ अगस्ट, २०२५ का दिन आयोजना हुन गैरहेको १४औं स्थापना दिवस तथा वार्षिक उत्सवको प्रमुख अतिथिको लागि निमन्त्रणा गरिएको छ।

शर्मालाई स्वागत गर्न एफएनजे युकेका अध्यक्ष बिमला सेने, संस्थापक अध्यक्ष नविन पोखरेल, वरिष्ठ उपाध्यक्ष नरेन्द्र वस्नेत, उपाध्यक्ष शिब भण्डारी र महासचिब खेमराज रानाभाट लन्डनको हेथ्रो हवाई अड्डा पुगेका छन्।

एफएनजे युकेको १४औं स्थापना दिवस तथा वार्षिक उत्सव आगामी आईतबार, ३ अगस्ट, २०२५ का दिन बेलायतको अल्डरसटस्थित एम्पायर हलको माथिल्लो तलामा आयोजना हुनेछ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!