गोरेबहादुर खपाङ्गी मगरको मंगलबार महोत्तरीमा नवौं स्मृतिसभा कार्यक्रम, प्रवेशद्वार शिलान्यास गरिने

SHARE:

लन्डन २५ अगस्ट २०२५ । राष्ट्रिय चिन्तक गोरेबहादुर खपाङ्गी मगरको मंगलबार नवौं वार्षिक स्मृति सभा हुने भएको छ ।

गौशलास्थित मगर संग्रहालयमा सांसद लक्ष्मी महतोको प्रमुख आतिथ्यतामा स्मृति सभा र गोरेबहादुर खपाङ्गीमगरको प्रवेशद्वार शिलान्यास कार्यक्रम आयोजना गरिने भएको हो । गोरेबहादुर खपाङ्गी मगर फाउन्डेसन काठमाडौंका अनुसार बिहान १० बजे गौशाला नगरपालिका १ माइथान चोकमा प्रवेशद्वार शिलान्यास कार्यक्रम र दिउँसो १ बजे रामनगरस्थित मगर संग्रहालयमा स्मृति सभा हुनेछ ।

प्रवेशद्वार शिलान्यास गौशला नगरपालिका मेयर दिपेन्द्र महतोले गर्नेछन् । कार्यक्रम सहआयोजक गोरेबहादुर खपाङ्गी फाउन्डेसन महोत्तरी शाखा रहेको छ ।

कार्यक्रममा सहभागीन आयोजकले आग्रह गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!