
लन्डन २७ सेप्टेम्बर २०२५ । नेपाली राजदूतावास लन्डनले आगामी अक्टुबर ११ मा कार्डिफ वेल्समा घुम्ती कन्सुलर शिविर सञ्चालन गर्ने भएको छ ।
अक्टुबर १० भित्र राहदानीको बहाल अवधि समाप्त हुने नेपाली नागरिकहरुले नवीकरण गराउन सकिने गरी शिविर सञ्चालन गर्न लागिएको दूतावासले जनाएको छ । शिविर YMCA plas, 2 Shankespears street, Cardiff मा हुनेछ । शिविर सञ्जालन बिहान ११ देखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।
घुम्ती शिविरबारे विस्तृत विवरण यस लिंकमा


