नेपाल पुन मगर समाज म्याग्दीको तदर्थ समिति गठन, अध्यक्षमा निरज शेरपुञ्जा

SHARE:

म्याग्दी ७ जनवरी २०२५ । नेपाल पुन मगर समाज म्याग्दीको तदर्थ समिति गठन भएको छ । निरज शेरपुञ्जा पुन मगर समाजको अध्यक्षतामा १२ सदस्यीय तदर्थ समिति गठन भएको हो । उपाध्यक्षमा रामदेवी पुन मगर, सचिव साजन चोचाङ्गी पुन मगर, सहसचिवमा टकबहादुर पुन मगर र कोषाध्यक्षमा दुधकुमारी पुन मगर छन् ।

सदस्यहरुमा लालमाया पुर्जा पुन मगर, हेमबहादुर पाइजा पुन मगर, शिरमाया पुन मगर, गंगादेवी पुन मगर, हिरा फगामी पुन मगर, तारा पुन मगर र विशन पुन मगर छन् ।

निरज शेरपुञ्जा पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पुन मगर समाजका केन्द्रीय सदस्य बेगप्रसाद गर्बुजा पुन मगर, थमसरा पुन मगर, नेपाल मगर संघ जिल्ला समन्वय समिति कास्कीका लोकेश पुन मगर, सचिव हिरा पुन मगर, सहसचिव रमेश फगामी पुन मगर र सचिवालय सदस्य हिराबहादुर पुन मगरको उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!