बालेन्द्र शाहले दिए मेयर पदबाट राजीनामा

SHARE:

काठमाडौँ १८ जनवरी २०२६ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन् । उपप्रमुख सुनिता डङ्गोलसमक्ष उनले आजै (आइतबार)देखि लागू हुने गरी राजीनामा पेस गरेको प्रमुख शाहको सचिवालयले जनाएको छ ।

स्वेच्छाले राजीनामा दिएको उल्लेख गर्दै महानगर प्रमुख शाहले त्यागपत्रमा पदमा रहँदा आफूले महानगरपालिका र नगरवासीको हितमा इमान्दारपूर्वक काम गर्ने प्रयास गरेको बताएका छन् । बालेन्द्र राजीनामा दिएलगत्तै रास्वपा कार्यालय बसुन्धारा पुगेका थिए । उनी आसन्न प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!