प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबामा बिहिबार विभिन्न मन्त्रालयका चौमासिक प्रगति विवरण समिक्षा गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । प्रधानमन्त्री ओलीले गत असारमा मन्त्रालयहरुलाई पहिलो चौमासिक कार्ययोजना बनाउन र त्यसको प्रगति विवरण बुझाउन निर्देशन दिनुभएको थियो । बुधबार पनि प्रधानमन्त्री ओलीले प्रगति विवरण समिक्षा गरेका थिए ।

तस्बिर : प्रधानमन्त्रीको नीजि सचिवालय






