पोखरा ६ मार्च २०२६ । कास्की ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी बिना गुरुङले अग्रता कायम गरेकी छन् ।
पछिल्लो मत परिणाम अनुसार बिनाले ७ हजार ५९१ ले मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार मनोज गुरुङले ३ हजार ६८५ र एमालेका दामोदर पौडेल बैरागीले २ हजार १९५ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ ।






