फोटो – बिल पुर्जा
बेलायत – गत सनिवार नेपाल पुनमगर समाज अन्नपूर्ण गाउँपालिका म्याग्दीको प्रथम अधिवेशन अन्नपूर्ण गाउँ पालिका ३ दानामा भब्यरुपले सम्पन्न भएको छ। उक्त अधिवेशनवाट श्री टक बहादुर पहरे पुन मगरको नेतृत्वमा १३ जनाको कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ । नामावली यस प्रकार छन्।
अध्यक्ष टक बहादुर पहरे पुनमगर
उपाध्यक्ष बोमाया गर्बुजा पुनमगर
सचिव सुक बहादुर गर्बुजा पुन मगर
सहसचिव गंगा बहादुर पुनमगर
कोषाध्यक्ष गेममाया पुनमगर
सदस्यहरू
प्रेम बहादुर रन्जिता पुनमगर
फुल बहादुर गर्बुजा पुन मगर
पुर्ण बहादुर बुढाथोकी पुनमगर
माया कुमारी पुनमगर
टकमाया पुर्जा पुनमगर
हिरादेवी पुर्जा पुनमगर
दुई जना सदस्यहरू नेपाल पुनमगर समाज अन्नपुर्ण गाउँपालिकाको प्रथम बैठकले मनोनयन गर्ने भएको छ ।
अधिवेशनमा अन्नपूर्ण गाउँपालिका आठ वटा वडाहरुको सहभागिता रहेको छ। अधिवेशनमा दुर्गा पुर्जा पुन मगरद्वारा रचित र बिल पुर्जा पुन मगरले निर्माण गरेको स्वागत गीतमा अन्नपूर्ण ७ हिस्तानका महिला हरुले नृत्य गरेका छन्








