अनाथ तथा गरिब बालबालिकालाई सहयोग

SHARE:

ललितपुर । सौन्दर्य कला व्यवसायी संघ काठमाडौं जिल्ला सदस्यहरुले अनाथ तथा गरिब बालबालिकाहरुलाई नगद तथा जिन्सी सहयोग गरेका छन् ।

अंग्रेजी नयाँ वर्ष २०१९ र टोपी दिवसको उपलक्ष्यमा मंगलबार ललितपुर टौखेल गोदावरीमा रहेको आशिष होमका अनाथ तथा गरिब बालबालिकाहरुलाई नगद, जिन्सी, खाद्य सामग्रीहरु वितरण गरेका हुन् । संघकी सचिव शर्मिला मुनिकारले आफूहरुले नौलो सुरुआत गरेको भन्दै सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् ।

सहयोग वितरण कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरु सहभागी थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!