डा केसीको अवस्था जटिल

SHARE:

इलाम । गत पुस २५ देखि इलाममा आवरण अनशनमा रहनुभएका प्रा डा गोविन्द केसीको अवस्था थप जटिल बन्दै गएको छ ।

शरीरमा एकदमै बढी समस्या देखिएपछि आज बिहान अस्पताल भर्ना गरिएका डा केसीलाई सघन उपचार कक्ष ९आइसियु० मा राख्न चिकित्सकले सुझाव दिएका छन् । उनको शारीरिक अवस्था एकदमै कमजोर बन्दै गएको, निमोनियोको सङ्क्रमण देखा परेको र मुटुको चालमा समेत समस्या देखिएको भन्दै चिकित्सकले तत्काल आइसियुमा भर्ना गर्न अनुरोध गरेका छन् ।

सोमबार साँझ पत्रकार सम्मेलन गर्दै डा केसीको स्वास्थ्य जाँचमा खटिएका चिकित्सक डा विजेन्द्रकुमार साहले डा केसीको घाँटी र दायाँ फोक्सोमा संक्रमण देखिएको र स्वास्थ्य अवस्था कमजोर बन्दै गएकोले सामान्य अवस्थामा राख्न नमिल्ने बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!