यी हुन् सरकारले एक वर्षमा गरेका उपलब्धि

SHARE:

काठमाडौं । आफ्नो सरकारले एक वर्षमा इतिहासमा कहिल्यै नभएको गतिमा काम गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन् । बिहीबार दिउँसो देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको एकवर्षे प्रगतिको फेहरिस्थ सुनाएका हुन् । प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित ग्यालरी बैठकबाट देशबासीका नाममा सम्बोधन गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!