एकपटक झुक्याएर भोट पाउँदैमा सरकारविरुद्ध नलाग्न राजपालाई चेतावनी

SHARE:

रौतहट: प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी(राजपा), नेपाललाई सरकारविरुद्ध नलाग्न चेतावनी दिएका छन्। ने क पा प्रदेश २ कमिटीको आयोजनामा आज रौतहटको गरुडामा भएको आमसभामा प्रधानमन्त्री ओलीले उक्त चेतावनी दिएका हुन्।

ने क पाका अध्यक्षसमेत रहेका ओलीले राजपालाई व्याङ्ग्य गर्दै जनतालाई फकाइ फुल्याइ एकपटक झुक्याएर भोट पाउँदैमा सरकारविरुद्ध नलाग्न चेतावनी दिएका हुन्।

उनले प्रदेश २ मा अर्को पटक नम्बर १ पार्टी हुने दाबीसमेत गरे।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!