संघीय गठबन्धन आन्दोलनमा, ११ प्रदेश र पहिचानको आधारमा प्रदेश नामांकनको माग

SHARE:

काठमाडौं । पहिचानमा आधारित संघीय गठबन्धनहरुले ११ प्रदेशको स्थापनाको माग गर्दै आन्दोलन गर्ने भएको छ ।

१०+१ प्रदेशको स्थापना र पहिचानको आधारमा प्रदेशहरुको नामाङ्कन हुनु पर्छ भन्ने दवाब दिने एक हप्तासम्म माइतीघर मन्डलामा धर्ना दिने गठबन्धनअन्तर्गत खम्बुवान अध्यक्ष आरके खम्बुले जानकारी दिए । नेपा कार्यालय टेकु र लिम्बुवान कार्यालय सिनामंगल काठमाडौंमा तीन दिनसम्मको छलफलले राष्ट्रियसभा गृहमा गठनबन्धन घोषणासभा र ७ दिनसम्म माइतीघर मण्डलामा धर्ना दिने निष्कर्ष निकालिएको हो ।

लिम्बुवान अध्यक्ष – कुमार लिङ्देन मिराक
खम्बुवान अध्यक्ष – आर के खम्बू
तामाङसालिङ अध्यक्ष – बुद्धराज तमाङ
नेवा अध्यक्ष – बिजय सैजु
खसान अध्यक्ष – प्रेम बहादुर खाती

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!