
के बेलायती कम्पनीले यात्रुबाहक अन्तरिक्ष उडान गराउँदैछ ?
अन्तरिक्ष पर्यटनको क्षेत्रमा अग्रपंक्तिमा रहेका दुई कम्पनीले आफू पृथ्वी बाहिरको पहिलो यात्रुवाहक उडानबाट केही महिना मात्र टाढा रहेको बताएका छन् । यद्यपि उनीहरूले मिति भने टुंगो लगाइसकेका छैनन् । बेलायती अर्बपति रिचार्ड ब्रान्सनद्वारा स्थापित कम्पनी










