
ट्रम्पद्वारा सञ्चारमाध्यमको फेरि आलोचना
वासिङ्टन डी सी, संयुक्त राज्य अमेरिका । सञ्चारकर्मीको उपस्थितिमा भएका उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताबारे गरेका अनौपचारिक प्रतिक्रियालाई बाहिर ल्याएको भनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसप्रति चासो व्यक्त गरेका छन् । राष्ट्रपति ट्रम्पले अनौपचारिक रूपमा









