युरोपका राज्यमन्त्रि लियो डोकर्टीमार्फत ज्ञापनपत्र: एनआरएनए यूके
भरतमणि चोङ्बाङ । 27 Nov 2022 लन्डन । ‘पेन्सन क्रेडिट’ पाइरहेका भूतपूर्व गोर्खाहरुलाई २८ दिन भन्दा बढी समय बेलायत बाहिर बिताउन नपाउने व्यवस्था परिवर्तनका लागि एनआरएनए यूकेले अनुरोध गरेको छ । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले
