हार्दिक बधाई तथा शुभकामना: डब्यूओटु दलप्रसाद थापामगरज्यु

SHARE:

हार्दिक बधाई तथा शुभकामना

एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक डब्यूओटु दलप्रसाद थापा मगरज्यु, मगर संघ युके, प्लम्स्टेड शाखाको अधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा पुन: निर्वाचित हुनुभएकोमा उहाँलगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिज्यूहरुमा सफल कार्यकालको हार्दिक बधाई ज्ञापन दिदै शान्ति,
सु-स्वास्थ्य,दिर्घायू, उज्जवल भविष्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।

एभेरेष्ट टाईम्स युके तथा सम्पूर्ण परिवार

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!