हार्दिक बधाई तथा शुभकामना
नेपाली कांग्रेस म्याग्दीका जिल्ला सभापति तथा मेरा आत्मीय साथी खम बहादुर (खम्बिर) गर्बुजाज्यु हालसालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट प्रतिनिधिसभाको सदस्य जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै प्रदेश सभाका बिजेताज्युहरु तथा सम्पूर्ण उपविजेताज्युहरुमा पनि सु-स्वस्थ, दिर्घायु तथा उज्जवल भविष्यको शुभकामना ब्याक्त गर्न चाहन्छौं। बिजेताज्युहरु तथा सम्पूर्ण उपविजेताज्युहरु मिलेर हाम्रो जिल्ला म्याग्दी र हाम्रो देश नेपालको बिकाश र उन्नति गर्दै जनताको सेवामा खट्नुहुनेछ भन्ने आशा र बिश्वास लिएका छौं।
जँग बुडुजा पुन तथा सम्पूर्ण परिवार