प्रवास तथा अन्तराष्ट्रिय

Labour candidates for Rushmoor Borough Council

Dhan Sharki 19 October 2022 – Aldershot Rushmoor Borough Council, Aldershot selects the Labour candidates for the local elections in May 2023. The Aldershot Labour Branch candidate selection meeting was held at Karuna Coffee, Aldershot

डब्ल्युएचओ प्रमुखले लाखौं डलर दुरूपयोग गरेको आरोप

लन्डन  २० अक्टोबर २०२२ । सिरियास्थित संयुक्त राष्ट्रसङ्घीय निकाय विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को कार्यालयका प्रमुखलाई लाखौं डलर दुरुपयोग गरेको आरोप लागेको छ । उक्त कार्यालयका कर्मचारीले कोभिड–१९को महामारीबाट देश आक्रान्त भएका बेला कार्यालय प्रमुख डा

खेन्पो शीर लामाद्वारा गुम्बामा प्रवचन

पूर्ण गुरुङ, लण्डन । गुरुङ लामा बौद्ध एशोसिएसन नेपालका अध्यक्ष खेन्पो शीर लामा गुरुङले अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको गुम्बामा ञ्युङ्ने ब्रतबारे धार्मिक प्रवचन दिने भएको छ । बीसीसी युकेको बिशेष अनुरोधमा हाल बेलायत

सेचेनका खेन्पो टासी बेलायतमा

पूर्ण गुरुङ, लण्डन । काठमाण्डौं बौद्धस्थित सेचेन गुम्बाका खेन्पो टासी छिरिङ लण्डन आइपुगेका छन् । उनी बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको निमन्त्रणामा सोमबार १७ अक्टोबरका दिउँसो बेलायत आएका हुन् । उनलाई स्वागत गर्न बीसीसी युकेका

भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु

एजेन्सी अक्टोबर १८ ।     भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । केदारनाथको गरुडचट्टी पहाडमा ठोक्किएर हेलिकप्टरमा आगो लागेको बीबीसीले जनाएको छ । दुर्घटनामा पाइलट अनिल सिंहको पनि मृत्यु भएको

मोना युथ क्लब युकेको “देउसी भैलो २०२२” भब्यरुपले सम्पन्न

बेलायत – मोना युथ क्लब युकेको देउसी भैलो कार्यक्रम भब्यरुपले सम्पन्न भएको छ। सो कार्यक्रम आइतवार १६ अक्टुबर २०२२ को दिन बेलायतको अल्डर्शटस्थित एम्पायर हलमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपालबाट कलाकारहरु बिलन थापा, बिमला श्रीस,

मगर गट ट्यालेन्ट कार्यक्रम शनिवार ५ नोभेम्बर २०२२ मा

मगर गट ट्यालेन्ट जमुना पुन – बेलायत मगर संघ युकेको युवा विभागले शनिवार ५ नोभेम्बर २०२२ को दिन मगर संघ युकेको सहयोगमा मगर गट ट्यालेन्ट कार्यक्रम बेलायतको अल्डर्सटस्थित The Palace रेस्टुरेण्टमा आयोजना गर्ने भएको छ।

कविता: पुत्रवियोग

पुत्रवियोग! जित बुढाथोकी (छन्त्याल) – बेलायत  त्यो! हृदयविदारक दृश्यको साक्षी थिएँ म, अरूपनि ठुप्रै थिए समग्रमा हामी थियौं, न मेला महोत्सव न हर्षोल्लासको जन्ती थियौं, थियौं त केबल दुःखपूर्ण कसैको मृत लासको मलामी थियौं। पुत्रवियोगको

टर्कीमा खानी विस्फोटमा मृत्यु हुनेको संख्या चालीस पुग्यो

टर्की  १६ अक्टोबर २०२२ । टर्कीको उत्तरी बार्टिन प्रान्तमा शुक्रबार राति भएको खानी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या ४० पुगेको छ । यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार गत शुक्रबार राति भएको सो विस्फेटमा परी

हार्दिक बधाई तथा शुभकामना: मेजर प्रेम आले

हार्दिक बधाई तथा शुभकामना एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक तथा मेरा आत्मीय मित्र मेजर प्रेम आले MVO ज्यु Lord Lieutenant Award 2022 द्वारा सम्मानित हुनुभएकोमा उहाँलगायत उहाँका सम्पूर्ण परिवारजनमा हार्दिक बधाई ज्ञापन दिदै शान्ति, सु-स्वास्थ्य,दिर्घायू, उज्जवल

टर्कीको एक कोइला खानीमा विष्फोट हुँदा २५ जनाको मृत्यु

एजेन्सी अक्टोबर १५ । टर्कीको एक कोइला खानीमा विष्फोट हुँदा २५ जनाको मृत्यु भएको छ । शुक्रबार राति भएको विष्फोटमा करिब २८ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् । खानीमा ५० जना भन्दा बढी

error: Content is protected !!