हार्दिक बधाई तथा शुभकामना
एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक तथा मेरा आत्मीय मित्र मेजर प्रेम आले MVO ज्यु Lord Lieutenant Award 2022 द्वारा सम्मानित हुनुभएकोमा
उहाँलगायत उहाँका सम्पूर्ण परिवारजनमा हार्दिक बधाई ज्ञापन दिदै शान्ति, सु-स्वास्थ्य,दिर्घायू, उज्जवल भविष्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।
दुत पुन (चिम्खोले काईला)
सम्पादक एभरेष्ट टाईम्स युके तथा सम्पूर्ण परिवार







